आकाशवाणीलाई युवाहरु समक्ष लैजाने उद्देश्यको साथमा सोनादा डिग्री कलेजमा कार्यक्रम सम्पन्न

Share this news

सोनादा , (निसं)ः आकाशवाणी खरसाङको टोली सोनादा डिग्री कलेजम पुगेर कलेजका विद्यार्थीहरुलाई लिएर विभिन्न प्रतियोगितामूलक कार्यक्रमहरु आयोजना गरेको छ। विशेष गरेर आकाशवाणी गत वर्ष 2024 मा 90 वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्नुको साथै आकाशवाणीले युवाहरुलाई मञ्च प्रदान गर्नु र युवाहरु समक्ष पुग्नलाई आकाशवाणीले विशेष पहल गरिरहेको छ। यसै क्रममा आकाशवाणी खरसाङले विभिन्न कलेजहरुमा पुगेर युवाहरुलाई लिएर कार्यक्रम आयोजना गरिरहेका छन्। यसै क्रममा आकाशवाणी खरसाङ्को टोली सोनादा डिग्री कलेज पुगेर विद्यार्थीहरुलाई लिएर विभिन्न प्रतियोगितामूलक कार्यक्रमहरु आयोजना गरेको छ। आकाशवाणी खरसाङ्को टोलीमा प्रसारण निष्पादकहरु मिङ्मा दोर्जे लामा, मनन तामाङ र योजना मोहोरा साथै वरिष्ठ उदघोषक उमेश कार्कीढोली उपस्थित रहेका थिए भने अभिषेक गोयल, मौसम नेवार, पुरण राई लगायत अन्यहरु उपस्थित रहेका थिए। आकाशवाणी युवाहरु समक्ष लाने उद्देश्यले विभिन्न प्रतियोगिताहरु जस्तै क्विज, निबन्ध लेखन र वाकपटुता आयोजना गरिएको छ यस प्रतियोगिता अन्तर्गत क्विजमा प्रथम प्रितिसा राई, दोस्रो रोशनी छेत्री, तेस्रो सहनाज बेगम, निबन्ध लेखनमा प्रथम रोशनी छेत्री, दोस्रो साईना राणा, तेस्रो अभिषेक शर्मा र वाकपटुतामा प्रथम श्रेया गुरुङ, दोस्रो विवेक थापा र तेस्रो प्रितिसा राई भएका छन्‌‍?। प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई आकाशवाणीको तर्फबाट प्रमाण पत्रसहित उपहार प्रदान गरिएको छ। आकाशवाणी खरसाङ रेडियो सेटमा अनि र 103.5 साथै 100.2 मा पनि सुन्न सकिने बताइएको छ। आकाशवाणी खरसाङले आगामी दिनमा पनि विभिन्न कलेजहरुमा पुगेर यस्तै कार्यक्रमहरु आयोजना गरेर आकाशवाणीलाई युवाहरु समक्ष लाने र आकाशवाणीमा मञ्च प्रदान गर्ने पहल लगातार रुपमा गर्ने प्रसारण निष्पादिका योजना मोहोराले बताएकी छन्‌‍। उनले कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै विस्तृत रुपमा जानकारी गराएकी छन्‌‍। यसको साथै सोनादा डिग्री कलेजकी प्राचार्य डा रागिनी थापाले आफ्नो सम्भाषण राखेकी थिइन्। कार्यक्रममा सोनादा डिग्री कलेजका प्राध्यापक प्राध्यापिकाहरु पनि उपस्थित रहेका थिए।निष्पादकहरु मिङ्मा दोर्जे लामा, मनन तामाङ र योजना मोहोरा साथै वरिष्ठ उदघोषक उमेश कार्कीढोली उपस्थित रहेका थिए भने अभिषेक गोयल, मौसम नेवार, पुरण राई लगायत अन्यहरु उपस्थित रहेका थिए। आकाशवाणी युवाहरु समक्ष लाने उद्देश्यले विभिन्न प्रतियोगिताहरु जस्तै क्विज, निबन्ध लेखन र वाकपटुता आयोजना गरिएको छ यस प्रतियोगिता अन्तर्गत क्विजमा प्रथम प्रितिसा राई, दोस्रो रोशनी छेत्री, तेस्रो सहनाज बेगम, निबन्ध लेखनमा प्रथम रोशनी छेत्री, दोस्रो साईना राणा, तेस्रो अभिषेक शर्मा र वाकपटुतामा प्रथम श्रेया गुरुङ, दोस्रो विवेक थापा र तेस्रो प्रितिसा राई भएका छन्‌‍। प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई आकाशवाणीको तर्फबाट प्रमाण पत्रसहित उपहार प्रदान गरिएको छ। आकाशवाणी खरसाङ रेडियो सेटमा अनि र 103.5 साथै 100.2 मा पनि सुन्न सकिने बताइएको छ। आकाशवाणी खरसाङले आगामी दिनमा पनि विभिन्न कलेजहरुमा पुगेर यस्तै कार्यक्रमहरु आयोजना गरेर आकाशवाणीलाई युवाहरु समक्ष लाने र आकाशवाणीमा मञ्च प्रदान गर्ने पहल लगातार रुपमा गर्ने प्रसारण निष्पादिका योजना मोहोराले बताएकी छन्‌‍। उनले कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै विस्तृत रुपमा जानकारी गराएकी छन्‌‍।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ