सुकना खण्ड प्राथमिक स्वास्थ्य केन्द्रका विभिन्न समस्याहरूलाई लिएर विद्यार्थी महासंघद्वारा ज्ञापन

Share this news

खरसाङ, (निसं)ः सुकना खण्ड प्राथमिक स्वास्थ्य केन्द्रका विभिन्न समस्याहरूमध्ये रोगी वाहन (चालकसहित) अनि डिजिटल एक्स-रे मशीनको समस्या यथाशीघ्र समाधान गरिनुपर्ने माग उठेको छ। उक्गत माग र्दै अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ सुकना ब्लक कमिटीको तर्फबाट सुकना खण्ड स्वास्थ्य अधिकारी डा. चित्रलेखा सरकारलाई एउटा ज्ञापन सुम्पने कार्य भएको छ। डा. चित्रलेखाले पनि यी समस्याहरू दीर्घ दिनदेखि अस्पतालले भोगिरहेको बताउँदै यसको सन्द्रीय सहसचिव सागर शर्मा, केन्द्रीय समिति सदस्यद्वय विवेक भण्डारी, लेखनाथ गिरी, सुकना ब्लकका अध्यक्ष किरण राई, उप सभापति अविनाश मंगर लगायत कार्यकारी सचिव विकास तामाङ रहेका थिए।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ