रेल लोकोसेड तर्फको थुनिएको नाली खोल्न पर्ने अनि व्यस्थित गर्न पर्ने माग
खरसाङ, (निसं)ः खरसाङ मोटर स्ट्याण्डदेखि रेल लोकोसेड अनि त्यहाँदेखि धोबी खोला तर्फको नाली खोल्न पर्ने अनि व्यस्थित राख्न पर्ने माग उठिरहेको छ। मोटर स्ट्याण्डदेखि धोबी खोला तर्फ रेलको लिक रहेको…