खरसाङ फुटबल एसोसिएशनको टाली देवाञ्जन शेर एफसीको कार्यक्रममा
खरसाङ, (निसं)ः खरसाङ फुटबल एसोसिएशनको सदस्यहरू सामेल एउटा टोलीले कालेबुङ्को देवाञ्जन शेर फुटबल एकादमीद्वारा आयोजित कार्यक्रममा अंशग्रहण गरेको छ। भारतीय महिला फुटबल टीमका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्री अनि भारतीय महिला…