शरणार्थी शिविरमा जन्मेकी शाब्य विष्ट बनिन् पाइलट
शरणार्थी शिविर भनेपछि कति पीडापूर्ण हुन्छ। यस्तै नेपालको भुटानी शरणार्थी शिविरमा जन्मिएर बाल्यकालमा अमेरिकामा पुनर्स्थापित भएकी थिइन् शाब्य विष्ट। अहिले उनी एक पेशेवर पाइलट र उडान प्रशिक्षक बन्न सफल भएकी…