Yoga Day by State

राज्य निर्वाचन आयोगद्वारा योग दिवस

Share this news

राज्य निर्वाचन आयोग – सिक्किमले गान्तोकस्थित आफ्नो कार्यालय परिसरमा ठूलो उत्साह र सक्रिय सहभागिताका साथ अन्तर्राष्ट्रिय योग दिवस गरेको थियो। कार्यक्रममा राज्य निर्वाचन आयुक्त केसी लेप्चा, आइएएस (सेवानिवृत्त) र राज्य निर्वाचन आयोगका सचिव श्रीमती केडी रेचुङ, आइएएसको उपस्थिति रहेको थियो। साथै अतिरिक्त निर्देशक साम्देश मोक्तान, उपनिर्देशक, उपसचिव, लेखा अधिकारी र आयोगका सबै कर्मचारीहरू पनि उपस्थित थिए। यो जानकारी राज्य निर्वाचन आयोगबाट जारी प्रेस विज्ञप्तिबाट प्राप्त भएको हो।

Yoga Day by State


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ