पहाडी कविहरूलाई लिएर क्याफे दी कविता सम्पन्न

Share this news

मिरिकमा पहाडका कविहरूलाई लिएर क्याफे दी कविताको आयोजना आइतबार गरियो। एभरेष्ट क्याफेको तत्वावधानमा आयोजित कार्यक्रममा दार्जीलिङ, खरसाङ, सुकना, बिजनबारी, मिरिक, पशुपति लगायत स्थानीय कविहरूको उपस्थिति रहेको थियो। अरबिन्द गुरूङ अनि तिथङ्कर गुरूङको प्रायोजनमा आयोजित कार्यक्रमको प्रमुख संयोजक पत्रकार एवं कवि प्रवेश हाङखिम रहेका थिए। पत्रकार तथा कवि मुस्कान खेसहाङले सञ्चालन गरेको कार्यक्रममा भारतीय नेपाली साहित्यका दिवंगत साहित्यकार उर्मिला घिसिङको आत्मा शान्तिको कामना गर्दै एक मिनटको मौन पालन गरियो। त्यसपछि कविहरू, महेन्द्र स्याङ्बो,पासाङ लक्की शेर्पा, कविता राई गाउँले, हनोक थापा, आरती ठकुरी, प्रभात राई चिसो, विनीता छेत्री, विजय वान्तवा कैलाशी, नुहाङ राई, कमला तामाङ, शान्त प्रकाश राई आदिले कविता अनि गजल वाचन गरेका थिए।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ