साहित्यकार कृष्ण गिरीलाई सम्मान जनाइयो

Share this news

खरसाङ, (निसं): असीत राई साहित्यिक मञ्चले एक कार्यक्रमबीच मङ्पूका वरिष्ठ साहित्यकार कृष्ण गिरीलाई सम्मान जनाइएको छ। खरसाऱङ्को ब्लुमफिल्ड महकुमा पुस्तकालय भवनमा आयोजना गरिएको कार्यक्रममा गिरीलाई कार्यक्रम अध्यक्ष एवं असीत राई साहित्यिक मञ्चका अध्यक्ष ऋषि राईको बाहुलीबाट शीर शोभा ढाका टोपी, विशिष्ट अतिथि तिलक शर्माको बाहुलीबाट अंगवस्त्र, प्रमुख अतिथि योगेश खातीको बाहुलीबाट सम्मान पत्र, विन्ध्या गोतामेको बाहुलीबाट स्मृति चिन्ह, सुष्मा राईको बाहुलीबाट असीत राई स्मृति ग्रन्थ प्रदान गरेर सम्मान जनाइएको थियो। सम्मानीत साहित्यकार कृष्ण गिरीले आफ्नो सङ्क्षिप्त वक्तव्यमा आफ्नो सिहित्यिक यात्राको बारेमा बताउदै यसरी सम्मान जनाइएकोमा आफूमाथि एउटा दायित्व थपिएको अनुभव भइरहेको बताए। तिनले आफूले साहित्यको सेवा केही पाउन र कमाउनलाई नगरेर नेपाली साहित्यलाई अझ धनी बनाउन केही योगदान दिने उद्देश्यले सेवा गरेको बताए। साहित्यकार कृष्ण गिरीको बारेमा कार्यक्रम अध्यक्ष एवं साहित्यकार ऋषि राईले विस्तृत जानकारी गराएका थिए।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ