तीनधारे अप्पर गोलाइमा पैह्रोबाट घरहरुलाई खतरा

Share this news

लगातार परिरहेको पानी झरीले गर्दा तीनधारेको अप्पर गोलाइमा पैह्रो गएर 5-6 वटा घरहरुलाई खतरा उत्पन्न भएको छ। बुधबार बिहान अमर थापाको घर पैह्रोको चपेटमा परेको छ। माथिबाट आएको पैह्रोको कारणले उक्त काठको घर सरेर गएकोले निक्कै खतरा उत्पन्न भएको छ। उक्त पैह्रोले उक्त पैह्रो प्रभावित घरहरुको निरीक्षण गर्नलाई तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, घैयाबारी ग्राम पञ्चायत दुईका उप प्रधान रञ्जित थापा, पञ्चायत सदस्यहरु अजय विश्वकर्म, दावा दोर्जे लामा र सुष्मिता गजमेर साथै पञ्चायत सचिव रबीन मोक्तान, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे खण्ड समितिको सचिव अनिल राई, भीसीडी लगायत अन्यहरु उपस्थित रहेका थिए। उक्त पैह्रोले अमर थापाको घरलाई खतरा उत्पन्न भएपछि निरीक्षणमा आएका सभासद लगायतका टोलीले अमर थापाको परिवारलाई अन्यत्र सार्ने काम गरिएको जानकारी प्राप्त भएको छ। यसको साथै पञ्चायतको तर्फबाट पोलिथिन लगाएर पैह्रो छोप्ने कार्य गरिएको जानकारी प्राप्त भएको छ।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ