Opposition to Bengali film

सभासद एडवर्ड्सद्वारा बंगाली फिल्म आदेशको विरोध

Share this news

जीटीए सभासद अजोय लुकास एडवर्ड्सले पश्चिम बंगाल सरकारले राज्यभरका सबै सिनेमा हलहरूमा, गोरखाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जिटिए) क्षेत्रमा समेत, प्राइम टाइम्मा बंगाली फिल्म अनिवार्य रूपमा प्रदर्शन गर्नुपर्ने हालैको आदेशको कडा विरोध गरेका छन्।

उनले दार्जीलिङ पहाड र कालिम्पोङ सांस्कृतिक, भाषिक र ऐतिहासिक हिसाबले फरक रहेको, नेपाली यहाँको बहुसंख्यकको भाषा भएको, र प्राइम टाइम्मा बंगाली चलचित्र जबर्जस्ती प्रदर्शन गर्नु सांस्कृतिक थोप्ने कार्य भएको बताएका छन्। एडवर्ड्सले २०१७ मा बंगाली भाषा थोप्ने प्रयासकै कारण १०४ दिने गोरखाल्याण्ड आन्दोलन भड्किएको स्मरण गराउँदै, यस्तो कदमले फेरि पहाडको शान्ति भंग गर्न सक्ने चेतावनी दिएका छन्।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ