शरणार्थी शिविर भनेपछि कति पीडापूर्ण हुन्छ। यस्तै नेपालको भुटानी शरणार्थी शिविरमा जन्मिएर बाल्यकालमा अमेरिकामा पुनर्स्थापित भएकी थिइन् शाब्य विष्ट। अहिले उनी एक पेशेवर पाइलट र उडान प्रशिक्षक बन्न सफल भएकी छिन्। सम्भवतः भुटानी शरणार्थी समुदायबाट पाइलट बन्ने पहिलो महिला हुन्।
