स्कुटीलाई धक्का दिँदा त्यसमा सवार दुइजना गम्भीर घाइते

Share this news

मिरिक निगाले फाटक केही माथि बिहार नम्बर भएको स्वीप डिजायर गाडीले स्कुटीलाई धक्का दियो। फलस्वरूप स्कुटीमा सवार दुइजना गम्भीर घाइते भएका छन्। घटनास्थलमा पुलिस पुगेर छानबीन गरिरहेको छ। घाइतेहरू गोपालधारा निवासी रहेको बताइएको छ। उनीहरूलाई अस्पताल लगिएको जानकारी पाइएको छ।

Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ