Assurance of greater support

स्वास्थ्य सुदृढ पार्न केन्द्रबाट ठूलो सहयोगको आश्वासन

Share this news

स्वास्थ्य तथा परिवार कल्याण विभागमन्त्री जी.टी. ढुंगेलले एचसीएमका राजनीतिक सचिव ज्याकब खालिङसँगै माननीय केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डालाई नयाँ दिल्लीस्थित नयाँ संसद भवनमा उनको कार्यालयमा भेटे। बैठकको क्रममा मन्त्री जीटी ढुंगेलले सिक्किममा स्वास्थ्य पूर्वाधार र सेवाहरूको स्तरोन्नतिको लागि अनुरोध गर्दै ज्ञापनपत्र प्रस्तुत गरे। केन्द्रीय मन्त्री नड्डाले उठाइएका चिन्ताहरूलाई धैर्यपूर्वक सुने अनि राज्यमा स्वास्थ्य सेवा सुविधाहरूलाई सुदृढ पार्न केन्द्र सरकारबाट व्यापक सहयोगको आश्वासन दिए।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ