Gurkhas of Delhi

दिल्लीका गोर्खाहरूले 24 अगस्तमा पालन गर्ने भाषा दिवस

Share this news

दिल्लीका गोर्खाहरूले आगामी 24 अगस्तमा पालन गर्ने भाषा दिवस पालन गर्ने भएका छन्। उक्त कार्यक्रम सबैको समयलाई मध्यनजर राखेर यो आउँदो आइतबार नयाँ दिल्लीको
आइटीओ अवस्थित हिन्दी भवनमा दिउँसो ३:३० बजी आयोजन गरिएको छ। भारतीय गोर्खा परिसंघको नेतृत्वमा आयोजन गरिएको कार्यक्रममा दिल्लीका सबै संघ-संस्थाहरुले संयुक्तरुपमा सहभागिता जनाउँनेछन्। उक्त कार्यक्रममा सबैजनालाई आफ्नो बहुमुल्य समय निकालेर उपस्थित भई भाषा दिवसको महत्व बढाइदिन आयोजन समितिद्वारा अनुरोध गरिएको छ।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ