D.G.K.S. Bank's

दा.जि.के.स. व्याङ्कको स. बोर्ड बिजीपीएमको झोलीमा

Share this news

“जीटीए चुनाव जित्यौं। पञ्चायत चुनाव जित्यौं। सहकारी समितिको चुनाव Absolute Majority को साथमा जित्यौं। हाम्रो जित्ने क्रम जारी छ। यदि हामीले काम गर्यौ भने आउने दिनमा हाम्रो निम्ति जीत जीत रहने भागोप्रमोका अध्यक्ष अनित थापाले बताएका छन्। घुम बोयज उच्चतर माध्यमिक विद्यालयमा आयोजित दार्जीलिङ जिल्ला केन्द्रिय सहकारी व्याङ्कको बिशेष सभामा थापाले यी कुरा भनेका हुन्। यसै सभामा नयाँ सञ्चालन समितिकोको चुनाउ भएको थियो। 11 पदहरूको निम्ति भएको चुनावमा सबै पदहरूमा भागोप्रमोका उम्मेदवारहरुले विजय हासिल गरे। नयाँ सञ्चालन समितिमा केशवराज पोखरेल अध्यक्ष बनेका छन् भने सञ्चबीर सुब्बाले उपाध्यक्षको पदभार सम्हाल्ने छन्। विजयी हुने अन्य उम्मेद्वारहरूमा राजु थापा, लोकेश थापा, मुन्ना पाख्रिङ, विनय सुब्बा, किशोर चन्द्र राई, किन्ले ओम भुटिया, दुर्गा राई, चन्द्र दास राई अनि समीर छेत्री रहेका छन्।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ