Inclusion in IGJF

विभिन्न राजनीतिक दलहरुबाट आइजीजेएफमा समावेश

Share this news

सोम-तकभर समष्टि अन्तर्गत सोम क्षेत्रबाट, मंग्पु लाब्दा समष्टि अन्तर्गत मंग्पुबाट,चुङथुङ मेरीबुङ तामसाङ समष्टिबाट साथै सुके-मानेभञ्ज्याङ समष्टिबाट बृहत रुपमा आइजीजेएफ कार्यालय पी कोठीमा आयोजित कार्यक्रममा अन्य राजनीतिक दल छोड़ेर उक्त पार्टीमा समावेश भए। आइजीजेएफको भिजन, जातिप्रतिको सोच अनि भावनालाई मनबाटै स्वीकार गरेर अन्य दललाई त्याग गरेर जाति अनि आफ्नो ठाउँको निम्ति अजय एडवर्ड्सको हात बलियो बनाउन समावेश भएको समर्थकहरु बताउँछन्। उक्त समर्थन कार्यक्रममा विशेष पार्टी प्रमुख संयोजक अजय एडवर्ड्सको उपस्थित संगसंगै सी डब्लु सी सदस्यहरुको उपस्थिति रहेको थियो भने समर्थकहरुले पार्टी प्रमुख एडवर्ड्सको हातबाट झण्डा ग्रहण गरे। दैनिक रुपमा आइजीजेएफ परिवारलाई अप्नाई जन साधारणले यो पार्टीलाई बलियो बनाइरहेको छ। जनताको चाहाना नै हालको विकल्प पार्टी आइजीजेएफ बनेको छ साथै एडवर्ड्सको निःस्वार्थ नेतृत्वलाई नै चिनेर हृदयदेखि अप्नाएको आइजीजेएफले दावि गरेको छ।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ