Fumberglo Wildlife Area

राज्यपाल माथुरद्वारा फम्बरग्लो वन्यजीव क्षेत्रको भ्रमण

Share this news

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले राज्यको प्रसिद्ध फम्बरग्लो वन्यजीव Sanctuary मा भ्रमण गरे। यो Sanctuary झण्डै ५१.७६ वर्ग किलोमिटरमा फैलिएको छ र पूर्व र पश्चिमको दुई भागमा बाँडिएको छ। यहाँ औषधीय बिरुवाहरू, जडीबुटीहरू, सँगै रातो पाण्डा, हिमालयन भालूहरू र थुप्रै दुर्लभ चरा देख्न सकिनेछ। यसैबीच, मुख्य वन्यजीव वार्डेन डा. डी. मञ्जुनाथले राज्यपाल माथुरलाई क्षेत्रको विशेषताहरू र संरक्षणका प्रयासहरूको बारेमा जानकारी दिए। यस अवसरमा राज्यपाल माथुरले गुराँसको बुरूवा पनि रोपे। Sanctuary को सौन्दर्य र जैव विविधताको प्रशंसा गर्दै उनले प्रकृतिको गर्भमा रहेका यो स्थल जैव विविधताको सम्पत्ति भएको बताए।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ