चिया बगान मजदुरका छोरा, सोनादा क्षेत्रबाट पहिलो पल्ट भारतीय सेनामा कर्णेल बने।

सोनादा क्षेत्रका लागि गौरवपूर्ण र ऐतिहासिक उपलब्धि हासिल गर्दै, रंगमूक चन्द्रमानधूरा (सीएमडी) गाउँका एक साधारण चिया बगान मजदुरका छोरा विवेक राई भारतीय सेनाको प्रतिष्ठित पद कर्णेल (कर्नल) मा पदोन्नत भई,…

Continue Readingचिया बगान मजदुरका छोरा, सोनादा क्षेत्रबाट पहिलो पल्ट भारतीय सेनामा कर्णेल बने।