समष्टि स्तरीय स्वतन्त्रता दिवस समारोहको तयारी
रिम्बिक, 7 अगस्ट(निसं): रिम्बिक-लोधोमा समष्टिमा समष्टि स्तरीय 79औँ स्वतन्त्रता दिवस समारोह पालनको निम्ति धमाधम तयारी भइरहेको छ। यसपाली स्वतन्त्रता दिवस समारोह लोधोमा स्थित लोधोमा जन खेल मैदानमा हुने निश्चित भएपछि…