मुंबई विमानस्थलमा एयर इन्डियाको जहाज रनवेबाट चिप्लियो, इन्जिनमा क्षति

एयर इन्डियाको नागपुरबाट आएको एक विमान जुलाई ५ मा अवतरणको क्रममा मुम्बई विमानस्थलमा रनवेबाट चिप्लिएको छ। जहाजको एक इन्जिनमा क्षति पुगेको बताइएको छ। यात्रु तथा चालकदल सबै सकुशल रहेका छन्।…

Continue Readingमुंबई विमानस्थलमा एयर इन्डियाको जहाज रनवेबाट चिप्लियो, इन्जिनमा क्षति

यस वर्षको ‘मंगल सारथी सेवा सम्मान’ सुनिल राई ‘प्रणामी’लाई प्रदान गरिने

यसवर्ष मंगल सारथी सेवा सम्मान - सुनिल राई ' प्रणामी’ लाई प्रदान गरिने - मंगल सेवा फाउन्डेसन, मङपुद्वारा प्रत्येक दुई वर्षको अन्तर्रालमा प्रदान गरिने 'मंगल सारथी सेवा सम्मान' यस वर्ष सुनिल…

Continue Readingयस वर्षको ‘मंगल सारथी सेवा सम्मान’ सुनिल राई ‘प्रणामी’लाई प्रदान गरिने
Read more about the article महानदी-सिविटार रोडमा पैह्रोले यातायातमा‌ वाधा
Oplus_131072

महानदी-सिविटार रोडमा पैह्रोले यातायातमा‌ वाधा

महानदीदेखि सिविटार जाने रोडमा गएको पैह्रोले यातायातमा‌ धेरै असुविधा भईरहेको स्थानीयहरुले बताएका छन्। महानदीदेखि सिविटार पुग्ने बेलामा गैरी गाउँ पुग्ने बेलामा गत महिना 24 जून राति र 26 जून बिहान गएको पैह्रोले सिविटारदेखि महानदी र खरसाङ जानलाई धेरै असुविधा भईरहेको छ भने खरसाङ र महानदीदेखि सिविटार चियाबारीको विभिन्न गाउँहरुमा जानलाई निक्कै असुविधा भईरहेको छ।‌ अहिले यो पैह्रो क्षेत्रको रोड भएर गाडी कुदाउन निक्कै खतरा उत्पन्न भएको छ। केही दिन अघि यही पैह्रो भएर पिक अप भ्यान दुर्घटनाग्रस्त भएको थियो भने हालमा लगातार रुपमा परिरहेको पानी झरीले गर्दा कुनै समय रोडको अरु भाग पनि पैह्रोले तान्न सक्ने खतरा उत्पन्न भएको बताइएको छ।

(more…)

Continue Readingमहानदी-सिविटार रोडमा पैह्रोले यातायातमा‌ वाधा