खरसाङमा संगीतलाई लिएर सचेतना कार्यक्रम

Share this news

खरसाङको नयाँ बजारस्थित स्कूल अफ् गिटार लर्निङको आयोजनामा खरसाङमा संगीतलाई लिएर सचेतना कार्यक्रम गरिएको थियो। खरसाङको वर्ध्दमान रोडमा रहेको एक होटलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा भायोलिन वादक देशराज गजमेर उपस्थित रहेका थिए। कार्यक्रममा संगीत विषयमा नानीहरुलाई सचेतना एंव जानकारी गराउन मुख्य शोध वक्ताको रुपमा आन्दन्ते स्कूल अफ् म्युजिक सिलगढीको‌ निर्देशक अभिषेक गहतराज उपस्थित रहेका थिए। कार्यक्रममा अमीरमाया गहतराज, निर्मल कुमार गहतराज लगायत अन्यहरु उपस्थित रहेका थिए‌। यस कार्यक्रमलाई स्कूल अफ् गिटार लर्लिङ खरसाङको निर्देशक नर्बु छिरिङ शेर्पाले सञ्चालन गरेका थिए। यस कार्यक्रममा नानीहरु र अभिभावकहरुलाई आन्दन्ते स्कूल अफ् म्युजिक सिलगढीको‌ निर्देशक अभिषेक गहतराजले संगीतको विभिन्न विषयहरुमा चर्चा परिचर्चा गर्दै जानकारीसहित सचेतना गराएका थिए। यस कार्यक्रममा स्कूल‌ अफ् गिटार लर्निङ स्कूलका नानीहरुले संगीतमा आफ्नो आफ्नो प्रस्तुतिहरु दिएका थिए। कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्कूल अफ् गिटार लर्निङ खरसाङको तर्फबाट स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको स्कूल अफ् गिटार लर्निङ खरसाङको निर्देशक नर्बु छिरिङ शेर्पाले जानकारी गराएका छन्।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ