प्रवासी नेपाली संघ भारतद्वारा भानु जयन्ती पालन

Share this news

प्रवासी नेपाली संघ भारत, पश्चिम बंगाल झारखण्ड संयुक्त राज्य समितिको आयोजनामा भारतीय भाषा परिषद सेक्सपियर सरणी, कलकत्तामा भव्यरुपमा भानु जयन्ती पालन गरियो। कार्यक्रमको अध्यक्षता प्रनेसंभाका राज्य अध्यक्ष संयोजक,रवि कुमार छेत्रीले गरेका थिए। कार्यक्रममा मुख्य अतिथि महावाणिज्यदूत कलकत्ता झक्क प्रसाद आचार्य, विशिष्ट अतिथि प्रा. डा अरुण होता, अतिथि नायब वाणिज्यदूत जनक राज भट्ट, प्रनेसंभाका केन्द्रिय अध्यक्ष नारायण प्रसाद होमागाई, प्रा. अरुण होता, कलयाणी कलेज, कवि/कथाकार बिनिता छेत्री दार्जीलिङ, प्रेम कपुर, आशिष झुनझुन वाला, प्रभातका सम्पादक बिकास कार्की, कवि संजीब गुरुङ्ग, भारत नेपाल जनमैत्री सांस्कृति मञ्चका उपसभापति बद्री बिक्रम थापा, सचिव टिका राम गोपाल भित्रीकोटी, संयुक्त नेपाली वेलफेयर ट्रस्ट कलकत्ताका सभापति केशव अधिकारी छेत्री, संयुक्त नेपाली केन्द्रिय सेवा संघका सभापति सचिव नर बिक्रम थापा, प्रा डा सत्यप्रकाश तिवारी, कवि जितेन्द्र जितांशु रहेका थिए। कार्यक्रममा कवि बिलोक शर्मा, निमा निष्कर्ष, राजु पाठक, सन्जीब गुरुङ, रमा शर्मा, केदार होमागाई, साहिद हुसेन, आकाश साहले स्वरचित कविता वाचन गरे। कार्यक्रमको दोस्रो भागमा सांस्कृति कार्यक्रम र नाटक प्रस्तुत गरियो, जसमा सृजन जन सांस्कृतिक परिवार कलकत्ता, जनप्रेमी सांस्कृतिक परिवार जमशेदपुर र एसेम्ली अफ गड चर्चका कलाकारहरूले आफ्नो प्रस्तुति दिए।

Bhanu Jayanti celebrated by Nepali Diaspora Association India


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ