Bhasha Seva Samman

आरबी राईलाई ‘भाषा सेवा सम्मान’ पुरस्कार

Share this news

तीन दशक लामो भाषा मान्यता आन्दोलनका अग्रणी भाषा संग्रामी आरबी राईलाई भाषा सेवा सम्मान पुरस्कारद्वारा अलङ्करण गर्दै साता दिनयता चलिरहेको ३४औं भाषा मान्यता दिवस महोत्सवको आइतबार विधिवतरुपले समापन गरियो। गोर्खा रङ्गमञ्च भवनमा सम्पन्न उक्त समापन समारोहका मुख्य अतिथि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनिक मुख्य कार्यपाल अनित थापाले श्रद्धामालाको साथ गोर्खा टोपी लगाउँदै सम्मान पत्रद्वारा वयोवृद्ध भाषा संग्रामी राईलाई नागरिक सम्बर्द्धना जनाए।
जीटीए सूचना एवं सांस्कृतिक विभाग अनि नेपाली भाषा समारोह समितिको संयुक्त तत्वावधानमा सम्पन्न यस समापन कार्यक्रमअवधि भाषिक एकता दर्शाउँदै हर्षोल्लासका साथ सांस्कृतिक शोभा यात्रा निकालेर शहर परिक्रमा गरियो।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ