bypass road was opened

सडक र कल्बट मरमत्ति कार्यपछि खोलियो बाइपास रोड

Share this news

खरसाङको वार्ड नम्बर 9 अन्तर्गत टुरिस्ट लजमुनिपट्टि रहेको सुधपा टोलमा पैह्रोले भत्काएको सडक र कल्बट मरमत्ति कार्यपछि बाइपास रोड खोलिएको छ। गत 8 अगस्तको दिन लगातार परेको पानीले गर्दा उक्त कल्बट भत्किएपछि खरसाङको बाइपास रोड बन्द भएको थियो। उक्त भत्किएको कल्बटको क्षेत्रीय सभासद श्याम शेर्पाले भ्रमण निरीक्षण गरेर मरमत्तिको लागि पहल गरिएको थियो।‌ उक्त पैह्रोले भत्काएको कल्बटको मरमत्तिको कार्य जीटीएमार्फत् खरसाङ ईञ्जिनियरिङ विभागबाट गत 13 अगस्तदेखि शुरु गरिएको थियो भने आज यसको मरमत्ति कार्य पूरा भएपछि आधिकारिक रूपमा गाडीहरुको‌ लागि खोलिएको छ। मरमत्तिको कार्य समाप्त भएपछि बाईपास रोड खोलाउन क्षेत्रीय सभासद श्याम शेर्पा, खरसाङ ट्राफिक पुलिसको प्रभारी बीरेन्द्र छेत्री, विभागीय अधिकारीहरु र अन्यहरु उपस्थित रहेका थिए।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ