सिन्कोना श्रमिकहरूको तलब बढाउन मन्त्रीसङ्ग भेटघाट
जीटीए मुख्य कार्यपाल अनित थापाको नेतृत्वमा गएको टोलीले आज श्रम मन्त्री मलय घटकसङ्ग उनको वासस्थानमा भेटघाट गरेको छ। जसमा मन्त्री घटकलाई सिन्कोना र अन्य औषधिजन्य पौधा निर्देशकालयका श्रमिकहरूसँग सम्बन्धित केही…