लोकसङ्गीतका कलाकारहरूले बडादशैं महोत्सवका लागि अभ्यास गर्दै
बडादशैंमा मादले गीत गाएर वातावरण रमाइलो बनाउन आवश्यक छ। आफ्नो लोकसङ्गीतलाई विर्सनु हुँदैन, यसलाई जगेडा गर्न आवश्यक छ। त्यही भएर लोकसङ्गीतका कलाकारहरूले बडादशैं महोत्सवका लागि मादल घन्काउँदै गीत गाएर अभ्यास गरिरहेका छन्।