थापाद्वारा भूतपूर्व सैनिक क. संगठन भवनको शिलान्यास
भूतपूर्व सैनिक कल्याण संगठन साैरेनीकाे निजी भवन निर्माण कार्यकाे शिलान्यास बिहीबार साैरेनीमा भयाे। गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल अनित थापाले भवन निर्माण कार्यकाे शिलान्यास गरे। यस अवसरमा जीटीएका सभासदहरू अरूण…