पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग
नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग गर्दै सहिद परिवारका सदस्यहरूले जिल्ला प्रहरी परिसरमा प्रदर्शन गरेका छन्।
नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग गर्दै सहिद परिवारका सदस्यहरूले जिल्ला प्रहरी परिसरमा प्रदर्शन गरेका छन्।
प्रधानमन्त्री सुशिला कार्की अनि डा.सन्दुक रुइतबीच भर्खरै भेटवार्ता भएको थियो। त्यसपछि मन्त्रीमण्डलमा जाने हो ? भनेर पत्रकारहरूले सोधेको उत्तरमा डा. रुइतले, यति धेरै बिरामीहरूको उपचार गर्न छोडेर मन्त्री नबन्ने मन्तव्य दिएका छन्।
माओवादी नेता पुष्पकमल दाहाल प्रचन्ड जेएनजी आन्दोलनको केही अन्तरालपछि देखा परेका छन्। आन्दोलनमा डढाइएको माओवादी कार्यालयको खरानी र फोहोर मैला सोहर्न व्यस्त रहेका छन्।
जेन जी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूलाई राजकीय सम्मान र श्रद्धासहित लगियो पशुपतिघाटतिर। जुन दृश्यले सबैलाई मर्माहत बनायो।