
भाजपाका राष्ट्रीय अध्यक्ष नितिन नवीनद्वारा गोर्खाहरूसँग अन्तर्क्रिया
दार्जीलिङका सांसद र भाजपाका राष्ट्रिय प्रवक्ता, राजु बिष्ट भाजपाका राष्ट्रीय अध्यक्ष नितिन नवीनद्वारा सिलगढीमा प्रमुख गोर्खा व्यक्तित्वहरूसँगको अन्तर्क्रियात्मक सत्रमा सहभागी भएका थिए। यसअवधि दार्जीलिङ पहाड़, तराइ अनि डुवर्सवासीहरूको तर्फबाट जनवरीमा










