स्थानीय

वर्षाले बिग्रिएको सडकको गरियो सफाइ कार्य

निगाले फाटकदेखि भारत नेपाल सीमा ओकेटी चियाकमान बीच गाउसम्म पुगेको सडकको सफाइ कार्य बुधबार गरिएको थियो। ग्राम पन्चायत सदस्य संगीत राईको नेतृत्वमा वितेको दिनहरूमा अविरल झरीले सडक छेउछाउमा झरेको पैह्रोलाई

Read More »

सड़क बिचैमा फोहोर-मैला फालिएपछि समस्यामा मानिस

खरसाङ, (निसं): खरसाङ शहरलाई स्वच्छ र सफा राख्नको निम्ति नगरपालिकाको दायित्य हो भने यसमा नगरवासीको दायित्व पनि त्यतिकै रहन्छ। नगरपालिकाका कर्मचारीहरूले विभिन्न स्थानबाट फोहोर-मैला संग्रह गरेर सुन्तलेको ट्रिट्मेन्ट प्लान्टमा लैजाने

Read More »

जीटीए प्रमुखद्वारा समस्या समाधान गरिदिने आश्वसन

जीटीए प्रमुख अनित थापाले विभागीय अधिकारीहरूसित कुरा गरी मिरिक नगरपालिका वार्ड नम्बर पाँच कृष्णनगरबासीको समस्या समाधान गरिदिने आश्वसन दिएका छन्। कृष्णनगरबासीले कृष्णनगर क्लबमा थापासित भेट गरि कृष्णनगरमा एउटा कार पार्किङ

Read More »

शिवालय मन्दिर परिसर बडारेमा शिव महापुराण शुरु

बिजनबारी, 4  अगस्त(निसं): विश्व शान्ति तथा भाइचाराको सन्देश दिदै तथा भगवान भोले बाबाको सन्देशलाई जन जनमा पुर्‍याउने मुख्य लक्ष्यको साथमा शिवपुराण आयोजक समिति बडारेको मुख्य आयोजना तथा गाउँवासीहरुको सहयोगमा बृहत

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

आइजीजेएफ-का सभासद् रोबर्ट छेत्रीद्वारा पार्टीले पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गरिरहेको जानकारी दिँदै सम्पूर्ण जाति एक भएर सहयोग पुराइदिने आह्वान पनि गरे।

Read More »
Martyr's Day observance at Kharsang by Hill Trinamool Congress

हिल तृणमूल कांग्रेसद्वारा खरसाङमा शहीद दिवस पालन

पूर्व सांसद एंव हिल तृणमूल कांग्रेसकी अध्यक्षा शान्ता छेत्रीको अगुवाईमा हिल तृणमूल कांग्रेसले पनि खरसाङमा शहीद दिवस पालन गरेको थियो। यस अवसरमा हिल तृणमूल नेत्री एंव पूर्व सांसद शान्ता छेत्रीको

Read More »

बीकेएसवाई-द्वारा कृषकहरुलाई कृषि सामाग्री प्रदान

पेशोक, 3 जुलाई(निसं): रंगली-रंगलीयट खण्ड-को कृषि विभागको बीकेएसवाई-द्वारा तक्लिंग-1 र 2  ग्राम पञ्चायतका कृषकहरुलाई कृषि सामाग्री प्रदान  गरियो।तक्लिंग-पेशोक समष्टि अन्तर्गत रहेको कृषि बाहुल क्षेत्र तक्लिंग,सोरेग, चेगरा, बड़ा मंगवा आदि क्षेत्रका कृषि कार्यमा सनलग्न कृषकहरुलाई कृषि सामग्रीहरु वितरण गरिएको जानकारी हिमालय दर्पणलाई प्राप्त भएको । विशेष गरेर समष्टिको कृषि क्षेत्र रहेको कारण यहाँका कृषकहरुलाई कृषि समबन्धी सामाग्रीहरु वितरण गरिएको बताइएको छ। 

Read More »

अधिकारीक रूपमा राज्य आपदा घोषणा गरिनपर्ने माग

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका नेता सन्दीप लिम्बुले मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा दार्जीलिङमा आएको प्राकृतिक प्रकोपलाई अधिकारीक रूपमा राज्य आपदा घोषणा गरिनपर्ने माग गरेका छन्।

Read More »

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

आइजीजेएफ-का सभासद् रोबर्ट छेत्रीद्वारा पार्टीले पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गरिरहेको जानकारी दिँदै सम्पूर्ण जाति एक भएर सहयोग पुराइदिने आह्वान पनि गरे।

Read More »