
●खेलकुद
आई पी एल २०२५

स्कोर र मुख्य समाचार


● खेलकुद समाचार

लुविसकाे स्वर्ण जयन्तीमा अन्तर विद्यालय दौड हुने

खेल अनि नेतृत्व विकासद्वारा बौद्धिक सशक्त बनाउने

सपना साकार बनाउन मैदानमा उत्रिएर कठाेर परिश्रमकाे आवश्यक्ता पर्ने

लुविसकाे स्वर्ण जयन्तीमा अन्तर विद्यालय दौड हुने
मिरिककाे प्रतिष्ठित लुविस अंग्रेजी स्कूल भूतपूर्व विद्यार्थी संगठनले स्कूल स्थपना भएकाे पचास वर्ष पुगेकाे अवसरमा वर्षब्यापी स्वर्ण जयन्ती पालन गर्ने क्रममा आगमी 24 सेप्टेम्बरमा अन्तर विद्यालय दौड प्रतियोगिता गर्ने निधाे गरेकाे छ। उक्त जानकारी गराउँदै लुविस अंग्रेजी स्कूल भूतपूर्व संगठनका दिपेन गुरूङ अनि मिरिक रनर इनीसेटिभका संजय स्याङबाेले प्रतियोगिता अन्तर विद्यालय भए पनि खुल्ला दौड पनि हुने जसमा सबैले भाग लिन पाउने तर अन्तर विद्यालय प्रतियोगिताको विजेताहरूलाई पुरस्कार वितरण गरिने प्रावधान रहे पनि खुल्ला दौडमा भाग लिनेहरूलाई सित्थैमा टी सर्ट र प्रमाण पत्र वितरण गरिने बताए। आयोजकद्वयले उक्त दौडपछि स्वर्ण जयन्ती कार्यक्रमकाे शुरूवात गरिने जुन 24, 25, 26, अनि 27 सेप्टेम्बरसम्म विविध कार्यक्रमकाे साथमा आयोजन गरिने बताए। उक्त दौडमा सहभागी बन्न चाहानेहरूले 22 सेप्टेम्बरसम्म पन्जीकरण गर्न सक्ने बताए।

खेल अनि नेतृत्व विकासद्वारा बौद्धिक सशक्त बनाउने
विशेष ओलम्पिक्स भारत, सिक्किम राज्य युवा र विद्यालय शिखर सम्मेलन २०२५ श्यारीमा आयोजित भएको थियो। यो कार्यक्रम खेल र नेतृत्व विकास मार्फत बौद्धिक अशक्तता भएका व्यक्तिहरूलाई सशक्त बनाउने उद्देश्य राख्दछ।

सपना साकार बनाउन मैदानमा उत्रिएर कठाेर परिश्रमकाे आवश्यक्ता पर्ने
भारतीय महिला फूटबल दललाई २३ बर्षपछि एशिया कपकाे लागि चयन गराउन सफल भारतीय फुटबल सिनियर महिला टोलीका हेड कोच क्रिस्पिन छेत्री बुधबार मिरिक लुविस अंग्रेजी स्कूल आइपुगे। जहाँ उनलाई भब्य

लुविसकाे स्वर्ण जयन्तीमा अन्तर विद्यालय दौड हुने
मिरिककाे प्रतिष्ठित लुविस अंग्रेजी स्कूल भूतपूर्व विद्यार्थी संगठनले स्कूल स्थपना भएकाे पचास वर्ष पुगेकाे अवसरमा वर्षब्यापी स्वर्ण जयन्ती पालन गर्ने क्रममा आगमी 24 सेप्टेम्बरमा अन्तर विद्यालय दौड प्रतियोगिता गर्ने निधाे गरेकाे छ। उक्त जानकारी गराउँदै लुविस अंग्रेजी स्कूल भूतपूर्व संगठनका दिपेन गुरूङ अनि मिरिक रनर इनीसेटिभका संजय स्याङबाेले प्रतियोगिता अन्तर

खेल अनि नेतृत्व विकासद्वारा बौद्धिक सशक्त बनाउने
विशेष ओलम्पिक्स भारत, सिक्किम राज्य युवा र विद्यालय शिखर सम्मेलन २०२५ श्यारीमा आयोजित भएको थियो। यो कार्यक्रम खेल र नेतृत्व विकास मार्फत बौद्धिक अशक्तता भएका व्यक्तिहरूलाई सशक्त बनाउने उद्देश्य राख्दछ। ओलम्पिक्स भारत, सिक्किम अध्यायद्वारा आयोजना गरिएको कार्यक्रम, विशेष विद्यालयको सहकार्यमा बहु अशक्तता लागि श्यारी, गान्तोक, सिक्किममा भएको यस शिखर सम्मेलनले

सपना साकार बनाउन मैदानमा उत्रिएर कठाेर परिश्रमकाे आवश्यक्ता पर्ने
भारतीय महिला फूटबल दललाई २३ बर्षपछि एशिया कपकाे लागि चयन गराउन सफल भारतीय फुटबल सिनियर महिला टोलीका हेड कोच क्रिस्पिन छेत्री बुधबार मिरिक लुविस अंग्रेजी स्कूल आइपुगे। जहाँ उनलाई भब्य स्वागत गरियाे। उक्त स्कूलमा यस अवसरमा एउटा कार्यक्रम पनि आयाेजना गरियाे। जसमा स्कूलका निर्देशक लियाेनार्ड सुब्बा, प्राचार्य नाेयल छेत्री, जीटीए
●खेलको मुख्य झलक र खेल विश्लेषण

अभिषेक शतक

मुम्बई जीती

नारिन लाख्नो के खिलाफ

मुम्बई केकेर के खिलाफ

साई सुदर्शन