जतासुकै गाड़ी पार्किङ गर्दा बढ़दैछ समस्या
खरसाङ, (निसं)ः खरसाङ्मा कुनै सार्वजनिक पार्किङ स्थल छैन, पार्किङ स्थल नभएपछि चालकहरूले शहरदेखि विभिन्न वार्डहरूमा जाने बाटो, पंखाबारी रोड, कप्तान रामसिंह ठकुरी पथ, डाउहिल रोड, मन्टभियट रोड, आईएनए बस टर्मिनशमा…