हि-याङथाङ उमाविमा शान्ति क्लबको विशेष कार्यक्रम

Share this news

सिक्किम राज्यताको स्वर्ण जयन्तीको अवसरमा, सरकारी वरिष्ठ माध्यमिक विद्यालय हि-याङथाङमा शान्ति क्लबको विशेष कार्यक्रम मङ्गलबार उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। उक्त कार्यक्रमको आयोजना युनिभर्सल पिस फेडरेसन अफ सिक्किम (UPF) ले गरेको थियो, जसले संयुक्त राष्ट्रसंघको ECOSOC मान्यता प्राप्त गरेको छ। कार्यक्रमलाई विशेष बनाउन यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस पनि संयुक्त रूपमा मनाइएको थियो। यस अवसरमा विद्यालयका प्राचार्य नारायण बस्नेतको सक्रिय नेतृत्व र प्रेरणादायी सम्बोधनले सम्पूर्ण सहभागीहरूमा जोश जगाएको थियो। साथै, विद्यालयका युनिभर्सल पिस फेडरेसन अनि रेड रिबन क्लबका नोडल शिक्षक तथा सम्पूर्ण विद्यार्थीहरूको उत्साहजनक उपस्थिति कार्यक्रमको मुख्य आकर्षण रहेको थियो।
शान्तिको अमूल्य सन्देश फैलाएको छ।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ