communication but our identity

भाषा सञ्चार माध्यम मात्र नभई हाम्रो पहिचानः जिम्बा

Share this news

अगस्ट २० हाम्रो भाषिक पहिचानको इतिहासमा एक ऐतिहासिक दिनका रूपमा अंकित छ। यसै दिन १९९२ मा हाम्रो मातृभाषा भारतको संविधानको आठौं अनुसूचीमा “नेपाली (गोर्खा भाषा)” का रूपमा मान्यता प्राप्त भयो। यो कुनै सामान्य शब्दको समावेश थिएन, बरु भारतीय गोर्खाहरूको विशेष स्थानलाई मान्यता दिने एउटा संवैधानिक निर्णय थियो जसलाई सम्भव बनाए हाम्रो अमर नेता अतुल्य सुबास घिसिङको दूरदृष्टि र संघर्षले प्राप्त भएको विधायक निरज जिम्बाले ठोकुवा गरेका छन्।
जिम्बाको भनाइ अनुसार आप्पा सुवास घिसिङले भाषिक भ्रमको खतरालाई बुझेका थिए। त्यसैले उनले संविधानमा नेपालीसँगै गोर्खा भाषालाई पनि समेट्नुपर्ने अडान लिए, ताकि भारतीय गोर्खाहरूलाई आफ्नै भाषाको कारण “विदेशी” भनेर कहिल्यै नथपियोस्। उनको यस दूरदृष्टिलाई संसदमा त्यसबेला गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका सांसद इन्द्रजीत (खुल्लर) ले सशक्त आवाज दिएर अघि बढाए, जसको योगदानले अन्ततः गोर्खा भाषालाई संविधानमा दर्ज गरिएको थियो।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ