गान्तोक नगर निगमको लागि समन्वय बैठक सम्पन्न

Share this news

गान्तोक नगर निगमको लागि बिहीबार राज्य पञ्चायत स्रोत केन्द्रको सम्मेलन हलमा एक समन्वय बैठक आयोजना गरियो जसमा निगमको वर्तमान अवस्था र कार्यप्रणालीका साथै सम्बोधन गर्नुपर्ने महत्वपूर्ण मुद्दाहरूको बारेमा छलफल गरियो। बैठकको अध्यक्षता माननीय यूडीडी र खाद्य तथा नागरिक आपूर्ति मन्त्री भोजराज राईले प्रमुख अतिथिको रूपमा गरेका थिए। जसमा विधायक तथा यूडीडी सल्लाहकार डेले काजी बरफुङ्गपा पनि उपस्थित थिए। बैठकमा माननीय मेयर, उपमेयर अनि पार्षदहरू पनि उपस्थित थिए। जसमा मन्त्री राईले नवनियुक्त माननीय यूडीडी अध्यक्ष श्रीमती चुङचुङ भुटिया र ओएसडी श्रीमती देव कुमारी प्रधानलाई न्यानो स्वागत गरे। यूडीडीको प्रतिनिधित्व आयुक्त तथा सचिव, सचिव र अतिरिक्त सचिव तथा निर्देशक, नगर प्रशासनले गरेका थिए। नगर आयुक्त, आरबी भण्डारी पनि जीएमसीका सबै अधिकारी र कर्मचारीहरूसँगै बैठकमा उपस्थित थिए।

Coordination meeting for Gangtok Municipal


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ