Distribution of water tanks and poly pipes

दुइ जीपीयूका लाभार्थीहरूलाई पानी ट्याङ्की र पोली पाइप वितरण

Share this news

बीएसी मंगन अन्तर्गत सिंघिक-सेन्टम जीपीयू र रिंगहिम-नामपटम जीपीयूका लाभार्थीहरूलाई आज जिल्ला अस्पताल रोड, मंगनस्थित अग्निशमन कार्यालय परिसरमा समाज कल्याण विभाग अन्तर्गत पानी ट्याङ्की र पोली पाइप प्रदान गरिएको थियो। वितरण कार्यक्रममा समाज कल्याण विभागका मन्त्री सामदुप लेप्चा प्रमुख अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा सिक्किम कल्याण आयोगका अध्यक्ष निम छेरिङ लेप्चा, लाचेन मंगन निर्वाचन क्षेत्रका ओएसडी छिरिङ वाङ्ग्याल भुटिया, पञ्चायत अध्यक्ष रिंगहिम नामपटम जीपीयू शेराब भुटिया, पञ्चायत सदस्यहरू, कल्याण अधिकारी गणेश थापा, बीडीओ मंगन कैलाश थापा, समाज कल्याण विभाग र बीएसी मंगनका अन्य प्रतिष्ठित व्यक्तिहरू र अधिकारीहरूको भव्य उपस्थिति रहेको थियो। कार्यक्रम कल्याण अधिकारी गणेश थापाको स्वागत भाषणबाट सुरु भयो, जसले विशिष्ट व्यक्तिहरूलाई हार्दिक स्वागत गरे अनि कार्यक्रमको उद्देश्य र महत्वको बारेमा उपस्थितहरूलाई जानकारी दिए।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ