Edwards writes letter to GTA Chief Thapa

एडवर्ड्सले गरे जीटीए प्रमुख थापालाई पत्रचार

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख एवं सभासद अजय एडवर्ड्सले जीटीए प्रमुख अनित थापालाई अबिलम्ब जीटीए सभा डाक्ने निवेदन गर्दै आज पत्रचार गरेका छन्। एडवर्ड्सले लेखे अनुसार हालसम्म 3 पल्ट मात्र जीटीएको सभा र 1 पल्ट आपातकालीन सभा डाकिएको कुरा उल्लेख गरेका छन्।
स्मरण रहोस् जीटीएको कानुन अनुरूप सालमा 2 चोटी सभा डाक्न पर्ने हुन्छ तर त्यो कानुन पालन भएको छैन। यही कुरालाई ध्यानमा राखेर नौ सूत्री मुद्दाहरूमाथि चर्चापरिचर्चा तथा समस्याहरूको समाधान गर्न हेतु सभा झट्ट डाक्न पर्ने एडवर्ड्सले पत्रमा माग गरेका छन्।

Edwards writes letter to GTA Chief Thapa


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ