Fairgrounds

मेला ग्राउन्डमा 79 औं स्वतन्त्रता दिवस पालन

Share this news

कालेबुङको मेला ग्राउन्डमा 79 औं स्वतन्त्रता दिवस समारोह भव्यताको साथमा आयोजना गरिएको थियो।‌ उक्त समारोहको अध्यक्षता आयोजक समितिको सभापति बारूद थापाले गरेका थिए भने प्रमुख अतिथिको रुपमा कालेबुङका विधायक रुदेन सादा लेप्चा उपस्थित रहेका थिए। जसले राष्ट्रिय झण्डा उत्तोलन गरेका थिए अनि सलामी ग्रहण गरेका थिए।
कार्यक्रममा कालेबुङका 14 वटा विद्यालयहरुले सहभागिता जनाएका थिए। यसक्रममा मार्चपास्ट वा ड्रिल प्रदर्शनमा प्रणामी बालिका विद्यालय प्रथम, एसयुएमआइ दोस्रो अनि सेन्ट फिलोमिना गर्ल्स स्कूल तेस्रो भए। उक्त समारोह हेर्न सधैं जस्तै दर्शकहरूको ठूलो घुइँचो लागेको थियो। गर्मी धेरै थियो। यद्यपि मानिसहरूले स्वतन्त्रता दिवस समारोहको आनन्द लिएको चन्द्रकला राईले जानकारी दिएकी छन्।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ