Gojumo's appeal not to politicize

सिलगढ़ी घटनामाथि राजनीति नगर्ने गोजयुमोको अपील

Share this news

सिलगढ़ीका भाजपा विधायक शंकर घोषले सिलगढ़ी मेट्रो पोलिटन पुलिसलाई लेखेको पत्रले यहाँ धेरै राजनैतिक चलखेलहरू देखा पर्न थालेको अनुभव गरिरहेको बताउँदै गोर्खा जनमुक्ति युवा मोर्चाले एउटा बिधायक जस्तो गरिमामय पदमा बसेर यस्तो गैर जिम्मेवारी बयान दिनु कतै जानीबुझि गोर्खाहरूलाई उस्काउने प्रयास त होइन ? भन्ने प्रश्न गरेको छ।
गोर्खा जनमुक्ति युवा मोर्चा यस घटनामा पीडितहरूप्रति सहानुभूति संगै उनीहरूको साथ अनि समर्थनमा रहेको बताउँदै घटनामा संलग्न ब्यक्ति विशेषहरूले कानूनी सजाय पाएको हुनुपर्छ भन्नको साथै यस घटना बारे बाहिरबाट हेरिरहेको बताएको छ।
गोर्खा जनमुक्ति युवा मोर्चाका अध्यक्ष नोमन राईले, कृपया उक्त घटनालाई लिएर कसैले पनि राजनीतिकरण नगरिदिने आग्रह गरेका छन्। यदि कसैले पनि राजनीतिकरण गर्छ अनि भविष्यमा गएर उक्त घटनाले साम्प्रदायिक हिंसा निम्त्याउँछ भने यसको सम्पूर्ण जिम्मेवारी ती राजनीति गर्ने राजनैतिक दल जिम्मेवार रहने बताएका छन्।

Gojumo's appeal not to politicize


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ