wins gold medal

“अन्तर्राष्ट्रिय कराँतेमा हिमांशु लकान्द्रीले जिते स्वर्ण पदक”

Share this news

गत 25 देखि 27 जुलाई 2025 कलकत्तामा आयोजित “9th International Karate Championship 25” मा मंग्पुका प्रतिभाशाली कराते खेलाडी हिमांशु लकान्द्रीले ठूलो उपलब्धि हासिल गरेका छन्। Kumite विधामा उत्कृष्ट प्रदर्शन गर्दै हिमांशुले स्वर्ण पदक (Gold Medal) प्राप्त गरेका छन् भने Kata (काता) विधामा रजत पदक (Silver Medal) जिेतेका छन्। मन्दीप लकान्द्री र श्रीमती स्नेहा लकान्द्रीका सुपुत्र हिमांशु हाल Ichiban Sports Academy बाट कराँते प्रशिक्षण लिँदै आएका छन् र सन्त मंगल एकाडेमीमा अध्ययनरत् छन्। हिमांशु लकान्द्रीले पहिले पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा ७ वटा स्वर्ण पदक जितिसकेका छन्। प्रशिक्षक राज प्रधान अनि रेजोम तामाङको प्रशिक्षणमा अगाडि बढिरहेका हिमांशुले हालै Ichiban Sports Academy बाट “बेस्ट फाइटर अफ द इयर” को उपाधि समेत प्राप्त गरेका छन्।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ