Gozmumo Takling Peshok

गोजमुमो तकलिङ पेशोक समष्टिको कर्मी सभा सम्पन्न

Share this news

गोर्खा जनमुक्ति मोर्चाले धारावाहिक रूपमा चलाइरहेको समष्टि अन्तर्गत कर्मी सभालाई निरन्तरता दिंदै आइतबार पेशोक सार्वजनिक भवनमा तकलिङ पेशोक समष्टिलाई लिएर कर्मी सभा सम्पन्न गरियो।
मोर्चा अध्यक्ष बिमल गुरुङको अध्यक्षतामा सम्पन्न गरिएको उक्त सभामा तकलिङ पेशोक समष्टि अन्तर्गतका धेरै पुरानो मोर्चा समर्थकहरूको साथमा छुट्टै जोश अनि फेरि नयाँ हौसला लिएर वर्तमान पींडीको पनि उपस्थिति रहेको थियो। सभामा युवा मोर्चाको तर्फबाट अध्यक्ष नोमन राईले आफ्नो वक्तव्य राख्दै भारतको केन्द्र सरकारको पक्षबाट गृहमन्त्रीले राखेको गोर्खाल्याण्ड प्रादेशिक क्षेत्रको प्रस्तावलाई स्वीकार गरेर जनताअघि राख्ने स्पष्ट भनाइ राखे अनि यसपाली गोर्खा जनमुक्ति मोर्चाको १९ औं स्थापना दिवस समारोह भब्यताको साथमा मनाउनको निम्ति अगावै दार्जीलिङ नगरपालिका, दार्जीलिङ पुलिस प्रशासन, दार्जीलिङ ट्राफिक ब्यवस्थापक, दार्जीलिङ जिल्ला अधिकारी सबै सबैलाई पत्रचार गरिसकेको कुराको जानकारी राईले दिए।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ