GTA Chief's promise

फौलाईको रकमको भुक्तानी समयमा नै हुने जीटीए प्रमुखको वाचा

Share this news

जीटीएका मुख्य कार्यपाल अनित थापाले फौलाईको रकमको भुक्तानी समयमा नै हुने वाचा गरेका छन्। उनलाई यसको लागि मन्त्री मलय घटकले दिएको वाचाको आधारमा श्रमिकहरूले फौलाई को रकम समयमा नै पाउने वाचा गरेका हुन्। हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय समितिले जीटीए प्रमुखलाई पहाडमा बन्द रहेको चियाबगानको निम्ति फौलाईको रूपियाँ भुक्तान गर्न निवेदन गर्दै एक भेट ज्ञापन चढाएको थियो। बन्द चियाबगानहरूमा सिङताम चिया बगान, कलेज भेल्ली चिया बगान, पान्दाम चिया बगान अनि पेशोक चियाबगान रहेको छ। युनियनको ज्ञापनमाथि आधारित थापाले पनि आफ्नो पक्षबाट मन्त्री मलय घटकलाई ज्ञापन चढाएको बताएका छन्।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ