Independence Day in Padmache Mavi

पदमचे माविमा ७९ औं स्वतन्त्रता दिवसको सत्रौं दिन

Share this news

पाक्योङ जिल्ला अन्तर्गत रिनाक निर्वाचन क्षेत्रको पूर्व पाण्डम ग्राम पञ्चायत इकाइको पदमचे माध्यमिक विद्यालयमा आयोजित ७९ औं स्वतन्त्रता दिवस समारोहको सत्रौं दिनको कार्यक्रम आज भव्यताको साथमा सम्पन्न भएको छ। कार्यक्रममा नामथाङ रातेपानीको विधायक तथा सल्लाहकार सञ्जित खरेल मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा मुख्यमन्त्रीका सल्लाहकार विष्णु खतिवडा, पदमचे माध्यामिक विद्यालयका पुर्व प्रधानाचार्य एमबी राई, नाम्थाङ रातेपानी निर्वाचन क्षेत्र विधायकका अतिरिक्त अधिकारी मिङमा डेन्डुप शेर्पा, ओएसडी रत्नसिंह तामाङ, क्षेत्रका युवा संयोजक एनबी गुरुङ साथै युवा प्रकोष्ठका टोली, क्षेत्र पार्टी कार्यलयका सचिव केबी सुब्बा,उर्जा बिभागका ओएसडी अभिषेक खरेल, विभिन्न बिभागका कर्मचारी, सक्रिय पार्टी कार्यकर्ता समेष्ठीको सात वटै ग्राम पञ्चायत इकाइका ४२ वार्डका ग्राम पञ्चायत सदस्यहरु, विभिन्न बिभागका कर्मचारीहरु लगायत सचेत नागरिकहरु, विभिन्न बिधालयका शिक्षक शिक्षिका साथै बिधार्थीहरु, क्षेत्र कार्यकरी समेतीहरु, क्षेत्रका युवा नारी शक्तिहरूको उपस्थिति रहेको थियो।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ