'Jeevan Kanda Ki Phool'

‘जीवन काँडा कि फूल’की गायिका जुनु गौतमको आभार

Share this news

सेन्ट जोसेफका मास कम्युनिकेसनका विद्यार्थीहरूसँग फिल्म ‘जीवन काँडा कि फूल’ को गायिकाको रूपमा आफ्नो यात्रा साझा गरेपछि, एक अविश्वसनीय सम्बन्ध महसुस गरेको गायिका जुनु गौतमले मन्तव्य दिएकी छिन्। त्यहाँ भएको अन्तर्क्रियामा विद्यार्थीहरूको जिज्ञासा, विचारशील प्रश्नहरू, वास्तविक चासोले सम्पूर्ण अनुभवलाई विशेष महत्वपूर्ण बनाएको उनले बताउँदै यसमा आफु बोलेको नभएर, यी कथाहरू, भावनाहरू र प्रेरणाको आदानप्रदान भएको उनले अनुभव भएको बताइन्। जुनु क्याम्पसबाट बाहिर निस्किँदा कुराकानीको अर्थ छ, र सायद भविष्यका कथाकारहरूको रूपमा विद्यार्थीहरूको कार्मा चलचित्रको सन्देश प्रतिध्वनित हुनेछ भन्ने उनले अनुभव गरेको बताइन्। क्याम्पसले गरेको यस्तो न्यानो स्वागतको लागि र यो दिनलाई साँच्चै अविस्मरणीय बनाएकामा क्याम्पस परिवारप्रति जुनुले आफ्ना निर्माता-निर्देशक बिनोद विष्टको साथमा आभार प्रकट गरेकी छिन्।

'Jeevan Kanda Ki Phool'


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ