launch of 'Paristithi'

श्रीमती राधिका प्रधानकृत ‘परिस्थिति’को लोकार्पण

Share this news

बरिष्ठ पत्रकार र नारी हस्ताक्षर श्रीमती राधिका प्रधानद्वारा लिखित कथा/कविता सङ्ग्रह ‘परिस्थिति’ को लोकार्पण गरियो। शनिबार आयोजित कार्यक्रममा प्रेस क्लब आफ सिक्किमका अध्यक्ष भीम राउत, महासचिव डिल्लिराम दुलाल अनि कार्यकारी समिति र प्रेस क्लबका सदस्यहरूको पनि उपस्थिति रहेको थियो। पुस्तक विमोचन प्रेस क्लब अफ सिक्किमको सम्मेलन कक्षमा पीसीएस-का पूर्व अध्यक्ष पत्रकार शेखर खवास, पत्रकार नीता निराश अनि श्रीमती माला राणा पात्रोको बाहुलीबाट गरिएको थियो। यस अवसरमा विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिहरूलाई सम्मान पनि गरिएको थियो।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ