भागोपद्वारा सांसद राजु विष्टलाई ज्ञापन-पत्र

Share this news

भारतीय गोर्खा परिसंघको एउटा टोलीले बुधबार सांसद राजु विष्टलाई एक ज्ञापन-पत्र सुम्पेको छ। दिल्लीमा अवस्थित सांसद कार्यालयमा टोलीले उत्तरपूर्वी श्रेत्रमा बस्ने गोर्खाहरूको विभिन्न मुद्दा, उत्तर प्रदेशमा ओबीसीको मुद्दा र दार्जीलिङको जमिन मुद्दालाई समाधान गराइदिने ज्ञापनमा माग गरेका छन्। टोलीमा भारतीय गोर्खा परिसंघका राष्ट्रीय अध्यक्ष नित्यानन्द उपाध्याय, भागोप उत्तर प्रदेशका साङगठनिक सचिव रवि विश्वकर्मा, भागोप दिल्लीका महासचिव र सीपीसी प्रकाश प्रधान, कार्यकारी सदस्य पङ्कज उपाध्याय सामेल थिए।
ज्ञापन-पत्रमाथि सांसदले ध्यान दिंदै उत्तर प्रदेशका गोर्खाहरूले उनलाई पत्र लेखे मुख्यमन्त्री योगीसङ्ग कुरा गर्ने बताए। यसरी नै उत्तरपूर्वी गोर्खाहरूलगायत दार्जीलिङको समस्यामाथि पनि सम्बन्धित सङ्गठनहरू अनि विभागसङ्ग कुरा गर्ने आश्वासन दिएका छन्।

Memorandum by Bhagop to MP Raju Bista


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ