memorandum to Superintendent

बालकलाई खोज्ने मागमा भाजपाको ज्ञापनपत्र पुलिस अधीक्षकलाई

Share this news

सेवोक १० माइल अपहरण काण्ड विषय आज भारतीय जनता पार्टी जिल्ला समितिको एक टोली दार्जीलिङ पुलिस अधीक्षकलाई विशेष अनुसन्धान टोली गठनको निम्ति ज्ञापनपत्र बुझायो।
नानी अपहरण भएको ६ दिन बितिसक्दा पनि पुलिस प्रशासनको बाट कुनै ठोस कार्य नभएको कारण यस्तो हेलचक्राई र अनुसन्धन गर्नमा ढिलाइ गरेकोमा प्रसासनलाई दबाब दिई यथाशीघ्र अपहृत इशान गुरूङलाई खोजिनिकाल्नु पर्ने माग राखे। टोलीमा भाजपा अध्यक्ष सन्जीव लामा, महासचिव सुजेन्द्र राई, महिला मोर्चा अध्यक्ष चन्द्रकला राई, रेश्मा गुरुङ, युवा मोर्चा अध्यक्ष नीरज राई, उपाध्यक्ष सुपेन्द्र प्रधान, सवन राई, अगम प्रधान, सनन्द छेत्री, साकाल देवान लगायतलाई पार्टी कार्यकर्ताहरु उपस्थित थिए।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ