नवज्योति पूर्व सैनिक समाजद्वारा ७९औं स्वतन्त्रता दिवस

Share this news

नवज्योति पूर्व सैनिक समाज मगरजोङ माथिल्लो विभागले ७९औं स्वतन्त्रता दिवस भव्य र सम्मानपूर्वक मनाएको थियो। कार्यक्रमको थालनी क्षेत्रबाट शहिद बनेका भक्ति प्रधानको शहिद वेदीमा राष्ट्रिय गान गायनसँगै श्रद्धाञ्जली अर्पण गरेर गरिएको थियो। त्यसपछि मगरजोङ कोठी गाउँस्थित नवज्योति पूर्व सैनिक समाज भवनमा झण्डा उत्थापन गर्दै औपचारिक कार्यक्रम आरम्भ गरिएको थियो। कार्यक्रममा माथिल्लो भेगका सम्पूर्ण भूतपूर्व सैनिकहरूको उपस्थिति रहेको थियो। सो अवसरमा संगठनका अध्यक्ष जे.बी. खवासले स्वतन्त्रताको महत्व र शहिदहरूले दिएको बलिदानको स्मरण गर्दै ऐक्यवद्धता र देशप्रेमको भावनालाई सुदृढ गर्न सबैलाई आह्वान गरेका थिए।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ