New appointment

भागोप्रमोको नयाँ नियुक्ति र पदोन्नति

Share this news

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा दार्जीलिङ महकुमा समितिको एक महत्वपूर्ण सभा महकुमा समिति अध्यक्ष श्री आलोक कान्तमणि थुलुङको अध्यक्षतामा सम्पन्न भयो।
सभामा संगठनलाई थप सबल र प्रभावकारी बनाउन महकुमा समितिको केही पदमा नयाँ नियुक्ति तथा पदोन्नति गरिएको छ। जसमा
प्रमोद शर्मा उपाध्यक्ष (पदोन्नति), श्रीमती कुन्साङ गोले सह सचिव (पदोन्नति), विप्लव खम्बु राई सांगठनिक सचिव (पदोन्नति), उपकर राई सांगठनिक सचिव (नयाँ नियुक्ति) भएका छन्। जसलाई उक्त नियुक्ति तथा पदोन्नति पत्र दार्जीलिङ महकुमा समिति अध्यक्ष आलोक कान्तमणि थुलुङ, महा सचिव नोर्देन शेर्पा, भागोप्रमो केन्द्रीय समिति उपाध्यक्ष डी.के. प्रधान र महकुमा समिति नारी शक्ति अध्यक्षा श्रीमती प्रतिभा राईको बाहुलीबाट प्रदान गरिएका छन्। यस अवसरमा सदर–४ समष्टि अध्यक्ष पारस छेत्री, नगराध्यक्ष दिपेन ठकुरी, नगरपार्षद मुकुन्दराज बराईली, नितेश गुरुङ लगायतका पदाधिकारी, सदस्य एवं शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ