छोटा पुबोङमा एक दिने स्वास्थ जाँच शिविर सम्पन्न 

Share this news

दार्जीलिङ,3 अगस्त(निसं): क्षेत्रीय मानिसहरूको असुविधालाई ध्यानाकर्षण गर्दै शनिबार जोरबङलो सुकिया पोखरी खण्ड अधिनस्थ ग्राम सेवक समाज छोटा पुबोङको आयोजना तथा भावना वेलफिएर सोसाईटी सिलगडीको सहयोगमा एकदिने आखाँ जाँच शिविर सम्पन्न भयो। शिविरमा मुख्य रुपमा सोसाइटि-का डाक्टर जाकिर हुसेनले स्थानीय मानिसहरुको अँखा जाँचसगै अन्य विभिन्न स्वास्थ जाँच जस्तै, प्रेसर, सुगर र अन्यको पनि जाँच गरे। शिविरमा स्थानीय समाजसगै वरिपरिका 110 भन्दा अधिक मानिसहरुले लाभ उठाएका थिए भने यो कार्यले गाउँ- घर समाजका असक्त बुजुर्गहरुले आ-आफनो जाँच गर्न सक्षम भएकोमा   ग्राम सेवक समाजको पक्षबाट उपस्थिति डाक्टरहरु सगै भावना वेलफेयेर सोसाइटीलाई आभार प्रकट गरेकोछ।

Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ